Posted by: pawancha May 27, 2007
Login in to Rate this Post:
0
?
हैन यो चनाले के गर्न खोजेको हो, मैले त बुझ्नै सकिन । येल्ले अहिले त फूल् बेच्ल तर पछि दुइ जना लाई जुराई दिएको फिस् पो माग्ने हो कि। यो फूल् चाहिं पछि मुन्नि को हयाप्पी बर्थ् डे मा दिनु पर्ला कि जस्तो छ । बरु, मुन्नि को हयाप्पी बर्थ् डे चहिं कहिले हो कोन्नि! अहिले एकैचोटी फूल् दियो भने अरु गाउंले हरुको कुटाइ खायेर गाउं बतै लखेतिनु पर्यो भने के गर्ने लौ।।।।