Posted by: chanaa_tarkaari May 27, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
हैन ओ ठुल्दाइ, हावा नहल्लिइ पात हल्लिन्न रे भन्छन, गोताएँले कतैबाट चाल पा' पो हो कि । अस्ति पात्तेका बूडा (आइ मिन ठूल्दाइ, पुण्टे बूडा, जिम्माल इत्यादि क्या!) हरु मुख छोपेर रातो लुगामा सजिएर नाच हेर्न ग'को रैछ कि, गोताएँले चियो चर्चो त्यै बेला गरेको होला निशे बुरो अस्ति कोल्लाइ हो जापान छिर्न परो भन्दै थो कि, कति सुड्डोको गालि खानु? अरे । त्यता ग'र डाडु पन्यु चलाउने सुरसार गर्या होला तेल्ले । डाडुपन्यु त के? कुखुरा भुत्ला र प्याज काट्ने तिर चै हरीप होला । यो नयाँ मान्छेलाइ स्वागत गरम है
Read Full Discussion Thread for this article