Posted by: Gautam B. May 26, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
नमस्ते है सप्पैलाई!
भउतेपनि अन्मरिईसकेछन् आज त! 'कसौटी' उस्तै छ रे भउते!? अझै पनि 'उसको' स्वास्नी 'त्यो'संग जानी, अनि 'तेसको' स्वास्नी 'उ'ले ल्याउनी काम सकिया छैन तो सिनिमामा! गजब छ बा!

अँ, यता त जस्ताको तस्तै छ! उरेण्ठेउला मोराहरु नि उस्तै छन्! पात्तेका बूडा (आइ मिन ठूल्दाइ, पुण्टे बूडा, जिम्माल इत्यादि क्या!) झन्-झन् पात्त्या-पात्त्यै छन्। यै एउडा गोताएँमात्तै हो, पहिलादेखिनै सो----झो, अहिले झन् सो-------------------------झो! (गफै त हो!)
Read Full Discussion Thread for this article