Posted by: Mr Nepal May 26, 2007
Check out Pradeep Paudel
Login in to Rate this Post:     0       ?        
स्कुले जीवनमा २०४६ सालमा सिद्धार्थ वनस्थलीको नेविसङ्घको एकाइ अध्यक्ष बन्नुभएका पौडेल २०५३ सालमा स्वतन्त्र विद्याथी युनियन अमृत साइन्स क्याम्पसको सभापति बन्नुभएको थियो । २०५५ सालमा सङ्घको केन्द्रीय सदस्य पदमा विजयी पौडेल २०५७ सालमा सहमहामन्त्री र त्यसपछि लगातार तीन कार्यकालसम्म उपाध्यक्ष रहनुभएको थियो ।
Read Full Discussion Thread for this article