Posted by: Nepal ko chora May 26, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
आम्बो, निश पाट। त्यो डाडु भनेको पन्यु को GF अनि चम्चाको हुने वाला aunt त हो नि। आबो सोम त बच्चा देखि नै Hongkong बसेको रे। फिरि पछि Darjeeling अनि London नि गएर स्कुल पढेको। निश पाट लाइ जम्मै कुरा था छ यार। :-)

यो तित्स ले चाइ हाम्रो कोड वर्ड बुझ्दैन जस्तो छ।
Read Full Discussion Thread for this article