Posted by: Foe_4_mysty May 26, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
सम्पूर्ण गाम्लेहरुमा रात्रीकालीन् जदौ!_/|\_
ए नमे अनी तितौरी क्यार्दै छौ?
ह्याँ त चक्का जाम् र जुलुस् लाठी प्रहार्, ढुङ्गा प्रहार्, यस्तै छ!
बिदेसाँ हुँदा नेपाल जान् पाम् भनि मरिहत्ते गर्‍यो अनी नेपाल आउँदा दु:ख् पाएर कति खेर बिदेश् भगुम् हुँदो रच्!
कान्तिपुरी नगरीको धुलो सुङ्दै रात्रीकालीन् बिश्राम् लिने बिदा माग्दै बिदा हुन्छु I
उही,
मिस्टे...:)
Read Full Discussion Thread for this article