Posted by: Utopia12 May 25, 2007
गुँड
Login in to Rate this Post:     0       ?        
तपाई अहिले बसिरा' घर वा डेरा कति तला छ?
तपाई चाँहि कुन तला मा नि?

म बसिरा' डेरा १२ तले छ अनि म ६ औँ तला मा बस्दै छु।
अर्थात १२---६
Read Full Discussion Thread for this article