Posted by: sumedhu May 25, 2007
nepal student unoin result
Login in to Rate this Post:     0       ?        
प्रदीप पौडेललाई मेरो धेरै बधाइ !


प्रदीप श्याङ्जाको एउटा गाऊँबाट एउटा निम्न मध्यम बर्गीय परिवारको मूल्य र मान्यता साथ इमान्दारिता र जुझारूपन मात्र लिएर अघि बढेको अत्यन्त उच्च विचार लिने मान्छे हो । पार्टीको संस्थापन पक्ष ऊसंग खुशी नभए पनि , ऊसले पर्माणित गरिदिएको छ , पार्टी टप ब्रासको हस्तक्षेपले मात्र नतिजा निर्णायक रूपमा प्रभावित पार्न सक्दैन ।

पर्दीप तिमले नेपाल विद्यार्थी संघको नेतृत्व सम्हाल्ने मौका पाएको बेलामा मुलुक भयानक परिवर्तनको संघारमा खडा छ । मुलुकलाई ज्ञानेन्द्र तन्त्र र माओतन्त्र नामका दुई भयानक डरलाग्दा २ वटा खराब र निरंकूश विचारबाट जोगाएर स्वतन्त्रता, समानता र भ्रातृत्व का विश्वमान्य विचारको रक्षा गर्न नेपाली विद्यार्थीहरूको साथ तिम्लाई प्रप्त होस् अनि त्यो कार्यमा तिमीलाई सार्तक सफलता प्राप्त होस् । नेपालको एकमात्र लोकतान्त्रिक विद्यार्थी समूहको नेतृत्वमा तिम्रो चयन समसामयिक र उचित छ । तिमीलाई सफलता मिलोस !!!
Read Full Discussion Thread for this article