Posted by: sumedhu May 25, 2007
Poudel elected NSU president
Login in to Rate this Post:     0       ?        
प्रदीप बधाइ छ तिमीलाई ।

श्याङ्जाको गाउँले ठिटो पार्टीका तमाम हस्तीहरूले नचाहँदा नचाहँदै विजयी बन्न सक्यौ । तिमी इमान्दार र जुझारू छौ र तिमीलाई तिम्रा यिनै क्षमताले सफल बनाउने छन ।

सफलताको शुभकामना ! जिल्लावासी दाइको तर्फबाट !
Read Full Discussion Thread for this article