Posted by: Utopia12 May 25, 2007
तपाईँको अपार्टमेन्ट कति औँ तलामा पर्छ?
Login in to Rate this Post:     0       ?        
तपाईँको अपार्टमेन्ट कति औँ तलामा पर्छ?

मलाई थाहा छ अग्लो घरको अपार्टमेन्टमा बस्दैमा ठुलो मान्छे भइँदैन, सानो पनि भइँदैन। तैपनि यसो बुझौँ न हामी को कति औँ तलामा बस्दा रहेछौँ।

हाम्रो देश नेपालमा धेरै अग्ला घर बन्दैनन्, fragile geology, money र अन्य कारणले गर्दा, मैले देशको बेईज्जत गर्न यो टपिक राख्या हैन ल।
Read Full Discussion Thread for this article