Posted by: Madness May 25, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
अरे तितोरी जि,

जगिङ कर्न रातको हम्ले अक्सर अलारम भर्छ
बिहान सला निंदले हानेपछि अलारमके ले कर्छ?
बात राम्रो भन्नुभएछ तर करिलिने कैसे?
सोचिरहेछु वो खुशनसिबलाई जसले पाउँछ हुजुर जैसे!:)
Read Full Discussion Thread for this article