Posted by: Madness May 25, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
जे राम जि कि।

सबके सब गावँलेहरु कबिता उबिता भनिलियो त हमिलई पनि एग कबिता फुरेछ:)

मेरो कबिताके सिर्सक छ,

हम्रो भुँरि घटेन।

पाँचे दिन पेलिएर जंक फुड खायो
शुकरबारको मख्ख् परि बार वार गियो
४-५ घन्टे कन्टिन्यू पिउने पर्ने जस्तो
पिउँदा पिउँदा बियर पनि सला पानी जस्तो
बियर पिउने बानि लौन हम्रो कहिल्ये हटेन
लौन हुजुर.... हम्रो भुँरि घटेन!

शनिबारको घरे बस्यो भात रोटि पिकायो
एक हफ्तेमे भात भेट्दा थाल के थाल बजायो
मासु लुछ्यो, मोमो मुछ्यो, सल्सा चिप्स पड्कायो
आइतबारके सुति सुति टिबि देख्दै बितायो
सोमबारके काम जाँदा आँखके लालि हटेन
लौन हुजुर..... हम्रो भुँरि घटेन!
Read Full Discussion Thread for this article