Posted by: chipledhunga May 25, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
ओहो ठुल्दाइ, कति पुरानो गीतको सम्झना गराइदिनुभो।

खोला पारि दुइ जना तरुनी
माया लाग्छ म कसो गरुंनी
एउटि ठुलनानी
अर्की सान्नाने

चनाको मन चाँही बिनायोले हो कि हिटुङ्ग्रा गएर पठाउने ट्यो मुलाको अचार प्रटिमाचाले छिनाएको हो?
अनि तिडुवा, मदन्वाको जो तेलले तिम्रो जुमड्वा मारेन हाँ? आफूलाई नि रुघा लाग्या भएर ओखती माग्या थिएँ, अब त दिए नि खान्न। बिज्नेस् पलान् चाँही तिम्रो जुम्रा र मेरो रुघा ठीक भएछी गर्न पर्ला।
Read Full Discussion Thread for this article