Posted by: Rahuldai May 25, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
आउदैन त्यस्तो गीत, गीत गाउन जान्ने भए, नारायण दाई सङ सङै मेरो नाम नि हुन्थ्यो। नारायणदाइ को सिलिङ् फ्यान जो परें। दुइचार् पल्ट् स्कूलमा गीत गाएको थिएं, सुन्नेले मेरो गीत नै बुझेन छ, अझ निर्णायकहरुले झै भेउ नै पाउन सकेनछ, पुरस्कार् न जिते देखि गाउन छोडेको, आज जिम्माल् बा गाएको सुनेर, हिजो पूण्टे दा ले गाएको सुनेर, २ लाइन गाको मात्र।
Read Full Discussion Thread for this article