Posted by: Birkhe_Maila May 25, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
चौतारीमा को झर्यो गाउँदै
गाई चराउँदै, सालको पात बजाउँदै
फुल्यो ऐँसेलु,
मुहारै जुन जस्तो जोबन बैँशालु

लोक भाके जदौ! यो बिर्खे माईलाको!!
Read Full Discussion Thread for this article