Posted by: Birkhe_Maila May 25, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
हन यि भुराभुरिलाई सुक्रबार ब्यान-ब्यानै लाउछ कि के हो हँ?
सपै बुडा-खाडा मात्तै देख्छु त गाँठे चौतारिआँ!

ठुल्दाई बुडा, पुन्टे दाई बुडा, चतुरे बुडा र चिप्ले बुडालाई बुडेसकालिन जदौ! राउँरो कुरा खानु, के जाति बलड पेसर सेसर बेल्बेलाँ च्याख अर्नु, गुलियो धेर नखानु, नुनिलो नि धेर नखानु, चिल्लो त झन छुँदै नछुनु, पिरो को चाइन्जो कुरै नअर्नु, चस्माको पाओर बेल्बेलाँ च्याख अर्नु, नाति नातिना ठुला भए होलान अन्माउने सुरसार अर्नु!

हरिशरणम!
Read Full Discussion Thread for this article