Posted by: Birkhe_Maila May 25, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
पोल्ने घाम भन्दा अचेल, बग्ने पानी प्यारो भएको छ!
नदेखेकै सहि तर मनकि रानि प्यारो भएको छ!
बर्षौँको दौड धुप र पसिनाले होला शायद,
अहिले नरम आफ्नै सिरानि प्यारो भएको छ!

शुक्रबारे रोमान्टिक जदौ! यो बिर्खे माईलाको!!
Read Full Discussion Thread for this article