Posted by: Rahuldai May 25, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, पूण्टे दा , जिम्माल् बा अनि चना,
पूण्टे दा, ज्यान को पनि खयाल गर्नु होला, ड्लर् प्रिन्टिङ् विथ ज्यान क्योरिङ् क्या।
बिहानै लड्खदाउने को पर्यो> बिर्खे कि चने?


पिउन खोजेको होइन,
पिन रोजेको होइन
तिम्रो अनुपस्थितिमा,
साहरा खोजेको होइन

कमजोर् न सम्झनु अनु.........

अचेल् झम्झमे साँझ
प्यारो लाग्न थालेको छ
अचेल् पीरो पीरो सितन,
प्यारो लाग्न थालेको छ्।
Read Full Discussion Thread for this article