Posted by: NayaSadak May 24, 2007
WORLD CUP SUCKS!!!
Login in to Rate this Post:     0       ?        
आबीस्कारले जे न्वा रान् गरिदिए तेही नाम् भन्दै आएक हौ। साब्दिक् अर्थ तिर गएर नमाकरन् को भाषिक सुद्दता खोज्नु कति तर्क संगत होला। नाक लाई नाक न भनि चाक् भनेको भए आज् हामी चाक् नै भन्द् थियौ । तर पानी भाषा सस्त्री जि ले उथाउुनु भएको "बिचार" को लागि धन्यवाद का पत्र छण।
Read Full Discussion Thread for this article