Posted by: Tyra May 24, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
हेहेहे हिहिहि खिंखिंखीत् लौन् चनादाइ कस्तो सिरानि मा सुतेको (पर्तिमा मे हिटुङ्रा बात आएर टाउको फुटाइदिन्च होला चनादाइ को) ..फेरि नेप्चे पनि मेरो सिरानि भन्छ कस्को हो त्यो सिरानि? घोर कल्युग लाग्यो हरिशरणम् !!

त मदन्वा भैया हम्को पनि दीइहाल्नुस एक बोतल जुए मार्ने का तेल् बहुत् जुए पडेछ बाल मे मेरो छि के कर्नु के नकर्नु :(

जुए कि बात् सुन्कर चिप्लु ले बिजनेस् न कर्ने को सोचिलियो जस्तो छ बहुत् बुरा हुवा!

निश् जिजु कोस्लाइ साइड् हान्न रेडि भा'रे कि के रे अघि मोइले कुरा बुझेन आबो बुझाउनुस् मो हेल्प् गर्छ हजुर्लाइ हेहेहे
:D
Read Full Discussion Thread for this article