Posted by: chipledhunga May 24, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
हुन्छ नि तिरु, बरु कता हरा हो जिम्म्वाल? ठुल्दाइलाई पनि राखुँ तारेको मम र चिलिमको लागि। तारेको माछाको पनि मै ब्यवस्था गरुँला। बरु चिया मिठो गरी कस्ले बनाउन जान्छ? ठुली त केही खान्न चियामा नचोपी।
Read Full Discussion Thread for this article