Posted by: chipledhunga May 24, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
लौ, हरिलाई खुकुरी चुरोट।
नेप्ची, अँखा चुरोटमा परेको हो कि माछामा हो?
मास्टर्नी नानी, ताजै हो माछा। बाटो बिराएर चौतारीमा आएछ, क्यलिफोर्नियातिर व्हेलहरुले बाटो बिराए जस्तै। दोलालघाटतिर फर्काइदेको छु।
चना, थाहा भएन गैंडा पाईन्छ कि पाइन्न अचेल। चुरोट खान छोडेदेखि तेती थाहा पनि छैन नेपालँ के पाईन्छ पाइन्न भन्ने। सुर्य र शिखर चाँही देख्याथें यसपाली जाँदा।
Read Full Discussion Thread for this article