Posted by: Madness May 24, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
जे राम जि कि।

सबेरे तड्के तड्के उठिलिएर दतिवन -वतिवन, मेदान -वेदान खतम करेर लुङ्गि मिलाईरहेको थिएँ हामि, त गना बजेको सुनिलयो। गना सला हम्रो देहातमा रामलिलामे गाउने भन्दा पनि बेहतर, अरे बाफ रे मादलवा बजाइके पुनटे दाजू ले जो रमाईलो करेछ हम्रो तबियत खुस भैलियो। हम्रो भि नाम आएछ गनामे। हमि भि हिरो भैलिएछ।:)

गनामा सबके नाम सुने हमिले, सबके सब ठिक भनेछ पुनटे दाजुले। निसान्त जि के बात मा हामि कन्फुजमा छु। बात कर्दा कनेर कर्छ भनिलिनुभयो पुनटे दाजुले, हमि यो देहाति भेजाले सोच्दै छ कि वैसा हो भने निसान्त जि पाइखाना कसरि करिलिनुहन्छ।:)

सारे के सारे गावँलेले पेसा वेसा, समान उमान, दारु वारु, सिगरेट विगरेट दियो पुनटे दाजुलाई, त हामि सोचिरहेको छ कि हमि के दिहालुँ? त पुरा एक टोक्रि समान रेडि बनाईलियो हामिले। ३ गो सान्डेका तेल, दु पाउच गुट्खा, एक पाकट मुरि, एक पाकट चुरा(हमिले चुरा भनेको सुनेर पुनटे दाजु रिसाउनुहोला त हम्रो सटाइलमा बोल्दा च्यूरा को चुरा भइहाल्छ। चुरालाई त हमि चुडा भन्छ), २ गो बम्बै आम, २ टुक्डा तराईके बढियाँ दतिवन, ५-६ गो रेवडि, ५ पत्ते मगहि पान, ५ पत्ते बंगला पान और एगो फेटा डालेर टोक्रि भरिदियो हामिले पुनटे दाजुको खातिर।

चन्वा भैयाले के बात करिलिनुहुन्छ उ नकलि पेसा वेसाको मेले बुझेन।

जे राम जि कि।
Read Full Discussion Thread for this article