Posted by: miss_ me May 24, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
नेप्चिदिदी म त मेरै भन्ट्यांग भुन्टुंगले'र हिड्नु पर्ला के रे नि । बुढेसकालआ यसो बलियो सात नि हुने मलै

फिरी अत्ति जो साथ दिन हुन्न के आजकलका आलकाचाँ केटकिटिहुर । यसो रमाइलो अर्न

खोज्छन । आफु पर्यो ९० साल को मान्छे ।

चना झुक्काइ होला नि तै मोरो निसीले । आखाले काम अर्न छोड्यो के :) :)
Read Full Discussion Thread for this article