Posted by: chanaa_tarkaari May 24, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
ओ हो पुण्टेको गीत सुनेर हात चिलायौ मेरो,

फिरि गाम्लेहरु, लु कोल्लाइ गोद्न मन लाग्यो भन्ठान्यो होला, मलाइ मादल ठोक्न मन लायो क्या ::::::::

हरि - राउँरो चौतारी, त्याँमाथि टक्क गीत, लु म त दङग परे के रे, बरु हिजो कुरा'कुरै गर्देर, ह्या ----- त्यो निशेले ५०० को नोट नक्कली रे के, नक्कली ५०० भन्दा सक्कली १०० हात पार्न दाउ गर्या, हे हे हे हे १०० को चै सक्कली भन्ठानेछ, दुइटै नक्कली छापेर मिसलाइ सुटुक्क दिने मदनवा मुसुमुसु हाँस्दै होला

मुन्नि - के हो निशेसित गाइगुइ कुरो सुनियो है

बबे - तारेमाम है, मन्तयेक ला?

गोताए - जाओस न एउटा ३ हर्पे कविता, के भन्छन रे त्यस्तालाइ ?

फ्यान्टे - काँ'ट त्यो देसि कम्पाउन्दरआ तेस्तो कुरो था' पायौ ए ?

चित्रे - देखे देखे पछाडि'ट फुटो खिचेको

तिरु - भाउ बढ्या जस्तो छ नि, दर्शन पाम्न गाह्रो भो अचेल

निशे - खुब ज्ञानि भ'र पढ्न लायौ त गाँठे, जिम्माल बुढाले यसपाली पास गरे नयाँ डिंङो हाल्दिन्छु भनो कि के हो?

नेप्चे - हजार हजार लाइ उछिनेर लाख लाख करोड करोड बनाउने कि?

फरे - बिग्रेसिन मात्तै गुहार्नालाइ चौतारी झरेको ?

ग्वाँचे - कथा को तारीफ त सुनेकिम के रे, तर कथा कता हो? खोज्नै सकिन हौ

ठुलि - रामरी घुमेर आउनु है, क्यार्नु थुलि हराम्दा चौतारी न्यास्रो पो होला कि जस्तो लायो गाँठे ।

दुर्गेमाता - आफै पनि नाच्नु भो कि त छोरी सितै

ठुल्दाइ - मजै चोर पुलिस खेल्नमा छ नि, हे हे हे

चिप्ले - गैडा चुरोट नेपालाँ अझै छ?

जिम्माल बा - पुण्टे रोधितिर छिर्दा होस अरेस है

साझा' हिरो रे - हन के भन्छ, मैले पहिला नदेख्या मुन्छे जस्स लायो के रे

मिस - हउरलै नक्कली नोट हाताँ थमाउनि को हो त्यो? निशे ले हल्ला अर्दैछ के रे

गालउ - हा---इ देखुन बा‍‍---इ सम्मन कस्तो एकै सासाँ भन्न भ्याको गाँठे !!!!

नेप्चि दि - खानेकुरो सित किन रिस हौ? रिस उठे मर्याकमुरुक पारेर खाइदिने नि ।

लु कसैको नाउँ छुट्या भे - स्पेशल तारेमाम है
Read Full Discussion Thread for this article