Posted by: Nepalki_chori May 24, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
सबैलाई नमस्कार्। सारै रमाईलो हुदैं छ् चौतारी। सब लाई भ्याकेसन लाग्या जस्तो छ, कोइ कता कोइ कता हिंडेछन्। जो जहांसुकै गएनि चौतारीलाई माया नमारुम है।

हैन यो पार्ट्नरले के सारो खानेकुरा देखाएर, बसि सक्नु भएन भने।

त्यो पुन्टे दाजु को गीत् सुनेर रमाइयो। चौतारी त्यसै कहां फुलेको हो र? सबै प्रतिभाका धनिहरुलाई मेरो प्रणाम !!!

हैन त्यस्मा मेरो नि नाम छ र भन्या? लौ न कसैले त्यो गीतको बोल यहां लेखिदिनुपरो।
Read Full Discussion Thread for this article