Posted by: hetterika!! May 24, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
चिप्ले क्या मान्छे यार, बिजुलीमा त फिल्टर नै हुदैन नि, गोरखा नभए खुकुरी होला नि त। फिल्टर नभाकै खान त देउराली दामी छ नि, सस्तो, भरपर्दो :-)

अनि यो बेला न कुबेला तेस्तो फोटो ताँसेर के गर्या हो, भोक लायो!!

ठुली मेरो गाम हैन, छरछिमेकाँ आउने रे। म त माहाकाली तिर लाग्ने हौ, बेल्कातिर!

निश पाट, यो १०० र ५०० को कुरो बुझ्न गारो भो, जे भएनी बेल्कालाई बेबस्था भईहाल्यो, हैन्त?
Read Full Discussion Thread for this article