Posted by: Rahuldai May 24, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् है, मध्यान्नको जदौ ।
अब चाइन्जो पूण्टे दाले यो तन्नेरि लाई बुढो बनाइ दिनु भो। दुइ बीस भाको पनि कतै बुढो हुन्छ? अब मैले दिन सक्ने भनेको त्यहि चिलिम् हो, त्यो पनि पूण्टेदा लाई खोकि लागेको बेला हुन्न क्या र।
कस्तो संजोग- ठुली हरि को गाम जाने, हरि सुदूर् पश्चिम जाने, म चाहि ठुलीको गाम जाने। त्यो हिन्दी सिनेमाको चोर् पुलिस को खेल् जस्तो पो भयो।
मास्टर्नी नानीलाई नमस्ते, चिप्लु, निशे, चित्रे, नेप्चे, आदि इत्यादि सबै मा तारेमाम्।
Read Full Discussion Thread for this article