Posted by: chipledhunga May 24, 2007
Login in to Rate this Post:
0
?
हरि, गोरखा छैन बिजुली खाऊ। अनि कता जान लाग्या हो नि? ठुली पानी हरिको गाम् जाने भन्छे, कहाँ पर्यो नि तो ठाउँ?