Posted by: Poonte May 24, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
पैसोको खाँचोले जिन्दगीको रमईलोआँ साँचो लाओ।

अब दुई चार दिन त घोटिन छ के रे। रमईलो अर्दै अरम। अधि भनेझैं फिरि फुर्सदाँ पैंचो पुरा अर्न आम्ने नै छु।

२-४ खिल्ली माग्दा पकेटै गैंडा दिनि दानी चिप्लु लै मुरी मुरी धन्नेबाद! अरुले त १ गिलासाँ आधा आफूले सकेर आधा मुलाई दिन्थे के रे, यि चिप्लेले त बोतलै दिए, गाँठे! चुनाउ सुनाउआँ उठ्नि हो भुने भनम् के रे, मेरो भोट चिप्ले लै नै भओ!

मास्टर्नी नानीले के बक्सनु भओ फिरि? रुप्पे खोजेको, के जाती गोरा सापको फोटा भा' कागतले क्यार्नि हो हाम्ले? नेरु, भारु त हुन्थो के रे, यो काँ को पैसो हो कि के हो? चल्छ फिरि हाँरो चौतारीआँ? अन्खेरुन्, हाम्त भा'को कुरो भन्दिन्छम् के रे, सिधा। आ'को कुरोलै आयो भन्दिम् नि त! रिसानी माफ है! :p

ल, अरु सबै लै अहिलेको, दिनको, साँझको, रातको, भोलीको...बडेऽऽऽऽऽऽऽऽऽऽऽऽमानको जदौ!

मुन्नी र निसेको नि ईलु ईलु चलेको कुरो मेरो कानाँ पुगेछ के रे, गीत गाम्न मन लाओ फिरि...

एउटा थियो ट्याबे,
अर्की थिई ट्याबी,
दुबैको बिहे भयो,
दुबै भए खुशी!
Read Full Discussion Thread for this article