Posted by: hetterika!! May 23, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
रात्रीकालिन जदौ!!
 
पूण्टेदाइको गीत सिधै सुन्दा अड्कियो भने, डाउनलोड गरेर सुन्नुहोला!
 
मुन्नी, मैले माईली हटाउ भनेको देखिनचु अघि, आर्कोचोटी है!
 
फ्यान्टे, त्यो गीतको अल्ली डिटेल पाम न, कल्ले गाको आदि इत्यादि!
 
बबे दाइ र गोताएँ दाइलाइ पनि नमस्कार है।
 
रउसीले घुमायो!! ए रात्तै!!
Read Full Discussion Thread for this article