Posted by: world_map May 23, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! हरीलाइ धनियाँको पात नयाँ चौतारीको लागि। मनले चिताएको पुगोस्। :) हा हा! पून्टेदाइको गीत चैं गज्जबको छ ल! हँसाएर मार्न लागे। :D :D मैले पून्टेदाइ गीत गाइरहँदाको फोटू नि लिएको छु सुटुक्क। ल हेरूम्! :P
Read Full Discussion Thread for this article