Posted by: urfrenrites May 23, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
सप्पैलाइ नमस्ते है,

हरि तिमीसँग छ नि "माया गयो झन पर पर भन्ने गीत छ"? छ भने एसो चौतारिमा टासिदिउन साथि।
धेरै धर्म लाग्थ्यो नि।

के हो मान्सि र निश्ब्रो को त खतरा छ नि चौतारिमा?

हाम्रो नया कम्पाउन्दर मदनबा कहा गएछ?

टाउकोको बिरामिलाइ पेटको औसधि दिन्छरे बाइ उसले त! रोग निको नभैकन मान्छे चट् हुन्छ रे नि।

गफ्फै त हो सम्धि भन्थ्यो नि।।।
Read Full Discussion Thread for this article