Posted by: Nepalki_chori May 23, 2007
Login in to Rate this Post:
0
?
के हो माइली, भन्ने बेला मन परि अनि जोक्स् भन्दिने? lol
हैन नेप्चे को हातबाट नै बनेको मो: मो: हरु हो त्यो? क्या खान लाई ठिक्क परेको नि।
मो: मो: भन्दा नि त्यो गिलासको अचारले मुखमा पानि ल्यायो।
हैन नेप्चे को हातबाट नै बनेको मो: मो: हरु हो त्यो? क्या खान लाई ठिक्क परेको नि।
मो: मो: भन्दा नि त्यो गिलासको अचारले मुखमा पानि ल्यायो।
हरि नि भत्तिमा आज :O, मारि हाल्यो नि अब, रात भर जाग्राम राख्नेभो बा।
नमे के छ हो? फुन् हान्न साइत् मिलाउंदै छु है मैले :P