Posted by: manvi May 23, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
नेप्चे त्यो तिम्रो हात हो?
कालोकालो  अणि लामो पनि
  पक्कै पनि तिमि ब्ल्याक एण्ड टल हुनुपर्छ
नमे घैटि भनेको एनकेसिले भन्ला ।  अर्को चोटि घैटी भन्यो भने त्यो हात हेरर भन्नु छ
thanku thanku chha momoko lagi उता बोर्डिङ इस्कुलमा पनि खाएको थियो तर खाइसकेर मात्रै थाह भो त्यो त कांच्छै रहेछ  । पेट दुखेर हेल्थपोष्ट जानुपर्ने भाछ।:)
Read Full Discussion Thread for this article