Posted by: Gautam B. May 23, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
सबैलाई मेरो नमस्कार!
 
५०० पु-याउन योगदान दिन पाईयो।
 
ग्वाँचेले टाँसेको कथा बल्ल पढ्न भ्याईयो। ग्वाँचेको लेखन शैली धेरै परिष्कृत भईसकेछ। तर एउटा कुरो के ग्वाँचे, कथाको अन्त्य भने मैले बुझिँन क्या! क्रिटिकल अवश्थाको मान्छे रे, फेरि कसरी राती तीन बजे......... आदि क्या! अलि बढाएर बल्खुमा राखौं न यार!
Read Full Discussion Thread for this article