Posted by: Nepalki_chori May 23, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
हेर चित्रे शुभ काम मा भोलि कहां हुन्छ नि त, त्यो जांच् भन्ने कुरो वर्ष मा कति पल्त अाउछ भन्नुस् त, भोज् त एक् बर्षमा जम्मा एक् ताल, हैन त?
हरि झ्याप्स्प् रे? मार्ने भैगो नि अब, झन दिन भर कुरेकि :(, हैन हरि लाई जगाउने कुनै उपाए छैन भन्या निस् ब्रो?
Read Full Discussion Thread for this article