Posted by: world_map May 23, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
राहुलदाइ, मेरो अलि नभ्याइएला जस्तो छ भोज खान। जाँच साँचले दु:ख दि'राछ। भोज भन्या त खाँदै गरम्ला नि।
 
चिप्लु, हाम्पुनि लपू हो। :)
 
दुर्गे आन्टी, तपाइको फूनबाट गएन? ल मेरैबाट गर्नुस् न त। :P
Read Full Discussion Thread for this article