Posted by: chipledhunga May 23, 2007
Login in to Rate this Post:
0
?
ठुली, मलाई पनि देउ न पिलामेत।
निशपाट्, साहूले पेलान् देको टाइम्मा गीत गाउन खोजेको स्लिप् खाएर रोडिज् भो नि।
चित्रे, क्यार्नु पातकी साहूले जोताएछि। बल्ल एक छिन् चौतारीमा बिसाउन पाइया छ।