Posted by: Rahuldai May 23, 2007
Login in to Rate this Post:
0
?
लौ केटकेटिहरु रमाइलो गरि राख्या रै छन्, गरुन्। लोला हाने नि गोला न हान्नु क्या र। माछा खाए नि भ्यागुतो न खानु क्या र। यो बुढो को कुरो पो कस्ले सुन्ने? बरु चिलिम नै जिन्दाबाद्, को को छ, चिलिम मा झिरिप् हुने हरु?