Posted by: hetterika!! May 23, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        

तेई त निश पाट, मलाई नि यो डाक्टर तेस्तै लाईरा'छ के।  मान्छे चैं पैसा
अलिअलि छ जस्तो छ।  मुर्गा बनाउन नि धेरै गारो होला जस्तो लाएन।  उसैलाई
लगेर उसकै मेजबानी खाईदिम्ला नि। 

मेरो वालेट इरेज गर्नु त हुन्थ्यो नि, अस्ति चिलिम तान्ने भनेको ठुल्दाइ
बुडा कता बेपत्ता भएचन। अनि दुकानाँ गाको, पैसो सैसो नभए के काम त्यो
वालेट तँलाई भनेर साउजीले माग्यो, आफुलाई नि तलतल भैराबेलामा, तेई देर चिलिम
ल्याको । आजकाल गाम्का केटाहरु सप्पै सुख्खा भा जस्तो छ; अड्डा जमाउन नि
कस्तो गारो यार। 
Read Full Discussion Thread for this article