Posted by: chanaa_tarkaari May 23, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
हैन यो के भइरहेछ? कुरो नि तिरिमिरि, लेख्ने ठाम नि झिलिमिलि, के के थपेको पो देख्दैछु, उता आर्को गाममा सानलाइ थान्कु सान्कु नि गर्दै र'चन । साझामा नि लोकतन्त्र पसे जस्तो छ के रे,
 
ए!!!!!!!!!! हरि, तो छ नि कुम्लेले पोल चढेर तार समात्या फुटो त मैले खिच्या हुम के रे, तर पुण्टे दा ले भौतेसित डरा'र बार लाउनालाइ साला नाता गाँस्तै गामभरिकै "सोझो" कुम्लेलाइ तेसो अर्न ला'को कुरो था' थेन, धरोधर्म ।
 
हे‌‌ ----- भनेर भन्दाखेरिन, पुण्टे दा त खप्पिस जाली पो रैछ, त्यसैले पो तालु सिनित्तै खुइल्या, भगमानले नि सहँदैन त्यस्तालाइ भन्थे जिम्माले ।  हो कि क्या हो?
 
गोतामे, हरि, कुम्ले, थुलि, निशपाट, मदनवा, नेप्चे, चिण्डे, नेप्चि दि, यामे, सप्पैलाइ तारेमाम है, मन्तयेक ला?
 
हाँउरा गामका चुरापोतेधारीरु हरा' हरा' जस्तो छ नि । 
 
 
 
Read Full Discussion Thread for this article