Posted by: Madness May 23, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
जे राम जि कि। दतिवन चबाउँदै चबाउँदै हामि सकुल पिछाडिबाट हिँडिरहेको थियो त एक्टा छोरा बरिको माथिदेखि तल कुदिहाल्यो। देखेँ बिहान बिहान को कुहिरोमा आँख बढाएर त देख्न भन्दा पहले नै सरपट भागिहाल्यो। त दतिव वतिवन करेँ, मुह हाथ धोएँ ओकरके बादमा खैनि मल्दै बारि माथि हेरेको घाम लागेको थियो। लम्बा लम्बा डोर जस्तो केहि बात देखे पुरे घुमाएर राखिलिएको, दुरमा पुनटे दाजूको घर सम्म। त के चिज छ यो? पतंग वतंग उडाउने सिजन जो छैन, त पतंगवाको धागो थोडै हो भनेर सोचेँ। अचानक सला घाम जो छ मेरो आँखमा जोड्ले ट्लकियो। सला को बुरबकले आइना देखाएछ हामिलाई भनेर देखेको त बाफ रै बाफ...वो मारा सला पापडवालेको...चोतारि गावँको पुनटे दाजुको माथासे आइलिएको रहेछ सला घाम! आँख मिचेर फिर से देखेको त पुनटे दाजु उहि धागो मिलाइरहनुभेको थियो। दुर से देख्दा थोडै-बहुत हामलाई बिजुलिवाको तार जस्तो पनि लागिलिएको थियो। जे राम जि कि।
Read Full Discussion Thread for this article