Posted by: Poonte May 23, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईई! धत्! गोताएंको कालो जिब्रो तो! रात भरी फुलन देवीले सुत्नै दे'को होईन, गाँठे! हेमा मालिनीसंग नाचुम्ला सपनाँ भुनेर सुतेको, फुलन देदवीको बन्दुकको नाली कन्चेटाँ तेर्स्याऽ तेर्स्यै! ऊफफफफफफफफफफ! धन्न चिन्डेले कल्याण अरेच। बेनीको बजार....असाधै मीठो गाना। उठ्ने बित्तिकै सातो झरी गो नि! नाच्या नाच्यै छुम्! चिन्डेहुर सबै यस्तै कल्याणी हुन्छन् कि के हो? ;) आज त तेत्ति फुर्सद छैन के रे, चौतारी धाउन भ्याउन्न होला। तै सम्झना आएमा हरिले राख्द्या माथि को गानाँ मेरो सोर सुनेर चित्त बुझाऊ है, गाम्ले हो!
Read Full Discussion Thread for this article