Posted by: Gautam B. May 23, 2007
Login in to Rate this Post:
0
?
हा हा हा! गाम्ले पातकीका दिमाग न हुन्! मैले एउजाना जापानवासी पर्वासी चौतारीवासीले बे गरेर आए भनेर के कुरो खुस्काको थें, सप्पैले गालउकै बे भन्ठानेछन्! बे गर्नी अर्कै हुन् के! (फेरि दादापनि हैनन्, मपनि हैन है!) ती बे गर्नीले दुई-चार महिनापहिल्यै बधाई मागेर खाईसके क्या! बाँकी भोलि उनैले भनिहाल्लान् नि।
*******************
ए मदनवा डाउडर, तो सिरिञ्ज-विरिञ्ज निशे पातकीलाई दे'र सक्ने हैन है भन्द्या छ! पचास-साठीवटा सिरिञ्ज त तो एक्लैले भ्याउँछ! जीउ हेर त तेसको, चाल्नाजस्तो भ'को छ! अब त सिरिञ्ज लाउने ठाऊँ पनि बाँकी छ कि छैन तेसको जीउमा?!