Posted by: gaalab May 23, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
नमत्थे!!! गाममा बिहेको हल्ला खल्ला सुनेर 'कस्को बिहे होला' भनेर आ'को त गालउको रे! अब भ' त? आफैंलाई थाहा छैन भन्या। यी गोताएँ बुढाले अपुष्ट सम्चार राख्देर गर्नु गरे गाँठे। ------- लग्यो झिल्केले झिल्केलाई ताल पर्यो गालउ जस्तो सोझालाई फ्वाँकैमा गाल पार्यो। भउते पनि फर्केचन् केरे। जुरेलीलाई बिर्सन सकेनन् जस्तो छ। अब फेरि पुन्टे बुढा र भउतेको घमासन पर्नी भो। हुर्रर्रर्रर्रर्रर्ररर्रर्रर्रर्रर्रर्र ---------------- र! जबै जनताहरु आरामै होलाउ केरे!!! बुधबारे जदौ यो बिर्खे माइलाको!
Read Full Discussion Thread for this article