Posted by: hetterika!! May 23, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
नमस्कार गाम्लेहरु, आज चैं मैले पूण्टेदाइले गाउनु भा'को गीत को यसो प्रिभ्यू राख्ने जमर्को गरेको! पुरा भर्सन चैं, छिट्टै तपाईंहरुको सामु प्रस्तुत गरिने छ!
कम्पुटराँ झार्नेभा ह्याँटी
Read Full Discussion Thread for this article