Posted by: Poonte May 22, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईईईई! आज त बडा मजा गर्द्यो मदनवाले। जय होस् नयाँ कम्पाउन्डरको! अब त सुध्रिन्छ कि ज्यान मेरो? धोबिनीको भट्टीआट मदनवाको हेल्थपोस्टाँ बसाईं सार्न परो जस्तो छ, गाँठे! सुत्नि बेला नि भो। हतार छ आज सुत्नलै। क‍तै हेमा मालिनी नै आऊलिन जस्तो ला'छ सपनाँ। जे राम जि कि!
Read Full Discussion Thread for this article