Posted by: sprakashp May 22, 2007
डा.‌ सापलाई धन्यवाद !
Login in to Rate this Post:     0       ?        
Tufts University(Boston) को डेन्टल स्कूलमा एकजना नेपाली डा. साप् हुनुहुन्छ । उहाँले गरेको सहयोगका लागि म हार्दिक आभारी र कृतज्ञ छु । उहाँप्रति लाखलाख् धन्यावाद ज्ञापन गर्दछु ।
Read Full Discussion Thread for this article