Posted by: Bhunte May 22, 2007
~~चौतारी-५५~~
Login in to Rate this Post:     0       ?        
हे ईश्वरी दुर्गेस्वोरी, यो चौतारी लाई कहाँ च्टक्क माया मार्छु र। नभेट्दा को हो को हो, भेटे पछि माया मोह् भा छ यहाँ आफु लाई। अब मीन् पचास् को बीदा पनी सुरु हुन लाग्यो। अब यो भुन्टे लाई यो प्रीथीभी एक् फन्को मार्न मन ला छ। गास् कहाँ हुन्छ, बास् कहाँ हुन्छ्, ईन्टरनेट का पाइन्छ् थेगान् छैन । तेसै ले पो भनेको। he he
Read Full Discussion Thread for this article